कालेबुङ विधानसभा क्षेत्रमा उत्साहजन वृद्धि भएन मतदान : 2016 को तुलनामा केवल 0.82 प्रतिशत मतदानमा वृद्धि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, April 17, 2021

कालेबुङ विधानसभा क्षेत्रमा उत्साहजन वृद्धि भएन मतदान : 2016 को तुलनामा केवल 0.82 प्रतिशत मतदानमा वृद्धि

गफसफ.com, 18 अप्रेल 2021, कालेबुङ।

कालेबुङ विधानसभा क्षेत्रमा मतदानको प्रतिशत झिनो रूपले वृद्धि भएको छ। सन् 2016 सम्पन्न भएको विधानसभा चुनावमा कालेबुङ विधानसभा क्षेत्रबाट 71.65 प्रतिशत मतदान भएको थियो भने यसपल्ट मतदानको प्रतिशत वृद्धि भएर 72.47 पुगेको छ।



वितेको विधानसभाको चुनावमा भन्दा यसपल्ट उत्साहजन मतदानको प्रतिशत वृद्धि नभए पनि झिनो रूपले मतदानको प्रतिशत भने वृद्धि भएको हो। वितेको विधानसकोआ तुलनामा 0.82 प्रतिशत मतदानमा वृद्धि भएको छ जुन वृद्धि उत्साहजन भने होइन। यसभन्दा अघि सन् 2011 मा सम्पन्न भएको विधानसभा चुनाव भने कालेबुङ विधानसभा क्षेत्रबाट मतदानको प्रतिशत 75.06 पुगेको थियो भने यसपल्ट आशा अनुरूप मतदानको प्रतिशतमा वृद्धि हुन सकेन।

No comments:

Post a Comment

Post Bottom Ad