राम मन्दिर-बाबरी मस्जिद विवाद समाप्त: सुप्रीम कोर्टले के के भने त ! - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 8, 2019

राम मन्दिर-बाबरी मस्जिद विवाद समाप्त: सुप्रीम कोर्टले के के भने त !

गफसफ.com, नयांँ दिल्ली, 9 नोभेम्बर। 
अयोध्यामा राम मन्दिर अनि बाबरी मस्जिदको मालिकाभकबारे चलिरहेको विवाद लगभग ५ सय साल पुरानो हो। यस विवादको सुरुआत १५२८ मा भएको अनुमान गरिन्छ। जब मुगल शासक बाबारले राम मन्दिरलाई भत्काएर त्यहाँ मस्जिदको निर्माण गरेका थिए। यसैकारणले पछिबाट बाबरी मस्जिद भनिन थालेको हो। विवादित स्थलमा हिन्दु अनि मुस्लिम पक्षको विवाद सबैभन्दा पहिला १८१३ मा भएको थियो। जुन विवाद आज च्फ जस्टिस रन्जन गोगईको नेतृत्वमा रहेको पाँचजना जर्जहरूको खण्पीडठले समाप्त गरिदिएको छ। 

सुप्रीम कोर्टले आज आदेश दिनेक्रममा के के भन्यो पढ्नुहोस् सङ्क्षिप्तमा :- 


-विवादिद जमीन राम ललाको

- सुप्रीम कोर्टले मन्दिर निर्माणको नियम बनाउन केन्द्र सरकारले तीन महिनाभित्र ट्रस्ट बनाउनुपर्ने आदेश । 

- सुन्नी वक्फ बोर्डलाई वैकल्पिक 5 ऐकर जमीन 
- निर्मोही अखाडेलाई हाईकोर्टबाट मिलेको हिस्सा सर्वोच्चद्वारा खारेज। 
- नमाज पढ्ने अनि हिन्दुहरूले पूजा गर्ने सबुत प्राप्त भएको कोर्टद्वार स्वीकार।  
- सु्प्रीम कोर्ट- 1856 भन्दा अघि हिन्दुहरूके भित्र पूजापाठ गर्दथे। पछि उनीहरूलाई रोकेपछि मैदानमा पूजा गर्नथालेका हुन् । 
- सुप्रीम कोर्टले भन्यो : भित्री भागमा मुस्लिमवर्गको नमाज बन्द भएको कुनैन प्रमाण प्राप्त छैन। अङ्ग्रेजहरूले रेलिङ निर्माण गरेर हिन्दु-मुस्लिम अलग गरेको थियो। 
- निर्मोही अखाड़ेको दावीलाई खारेज। 
- राम ललालाई लिमिटेशन भित्र मानिनेछ। 
- एएसआईको खननमा जे सामान प्राप्त भयो त्यसबारे सुप्रीम कोर्टले सबुत माग्यो। 
- कोर्टले भन्यो - मस्जिद खाली ठाउँमा बनेको थिएन। बाबरी मस्जिदको मुनी विशाल संरचना थियो। जसलाई अदेखा गर्न सकिन्दैन। यो कलाकृति इस्लामिक रचना होइनन्।
- विवादित ढाँचामा पुराना ढुंगा प्रयोग गरिएको थियो। 
- एएसआईले मन्दिर भत्काएर मस्जिद बनाएको प्रमाणित गर्न सकेनन्। 

No comments:

Post a Comment

Post Bottom Ad