सुप्रीम कोर्टले राम जन्मभूमि-बाबरी मस्जिद जमिन विवाद अबको केहि क्षणमा समाप्त गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 8, 2019

सुप्रीम कोर्टले राम जन्मभूमि-बाबरी मस्जिद जमिन विवाद अबको केहि क्षणमा समाप्त गर्ने

गफसफ.com, नयाँ दिल्ली, 9 नोभेम्बर।
अयोध्याको राम जन्मभूमि अनि बाबरी मस्जिद सन्दर्भमा चलेको विवाद अन्तत: आज समापन हुनेछ। भारतको सर्वोच्छ न्यायलयले उक्त विवादलाई आज आफ्नो फसेला सुनाएर समाप्त गर्नेछ। जसको निम्ति चिफ जस्टिस रन्जन गोगईको नेतृत्वमा रहेको पाँचजना जर्जहरूको खण्डपीठले आफ्नो फसेला सुनाउनेछ।

भारतको सर्वोच्चा न्यायलयले आज उक्त विवादित फसेलाबारे निर्णय सुनाउने भएपछि सबैको ध्याय उक्त फसेलामाथि नै अडेको छ। यसलाई लिएर कुनै पनि हिंसा नभड्कोस अनि शान्ति शृङ्खला बनियोस भनेर उक्त विवादित स्थल सँगै सम्पूर्ण उत्तरप्रदेश राज्यमा नै सुरक्षा व्यवस्था कठोर गरिएको छ।
चिफ जस्टिस रन्जन गोगाईले आफ्नो सेवाबाट अवकाश ग्रहण गर्नभन्दा केहिदिन अघि मात्रै आज आफ्नो पक्षबाट ऐतिहासिक फसेला सुनाउनेछन्। यससन्दर्भमा भारतका प्रधानमन्त्री सँगै सम्पूर्ण धर्मका पक्षधरहरूले सर्वोच्छ न्यायलयको कुनै पनि निर्णयलाई अवीकार गरेर शान्ति स्थापना गर्नुपर्ने आह्वान पनि गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad