लोकसभा चुनाव 2019 : पहिलो चरणको मतदानको क्रममा भाजपा अनि तृणमूल समर्थकमाझ झडप - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, April 10, 2019

लोकसभा चुनाव 2019 : पहिलो चरणको मतदानको क्रममा भाजपा अनि तृणमूल समर्थकमाझ झडप

गफसफ.com, डुवर्स, 11 अप्रेल।
17 औँ लोकसभा चुनाउको पहिलो मतदानको क्रममा कुचबिहार जिल्लाको दिनहट्टा क्षेत्रमा भारतीय जनता पार्टी अनि तृणमूल समर्थकहरू माझमा झडप भएको खबर आएको छ। उक्त घट्ना सम्बन्धमा चुनाउ आयोगले जिल्ला प्रशासनलाई रिपोर्ट मागेको छ। दुई राजनैतिक दलका समर्थकहरू माझ भएको झडपले मतदाताहरूमा त्रासको लहर छाएको छ। यता उक्त घट्ना पछि क्षेत्रमा सुरक्षा बलले गस्ती लगाउने कार्य सुरु गरेको छ भने झडको विस्तृत जानकारीको प्रतिक्षा रहेको छ।

यता बिहानैदेखि सम्पन्न भएको मतदान बिहान 9 बजेसम्ममा कुचबिहार अनि अलिपुरद्वार लोकसभा आसनमा मोठ 18.12 प्रतिशत मतदान भएको रेकर्ड गरिएको छ। यसका साथै लामवद्ध रूपमा मतदाताहरू आफ्नो मताधिकारको प्रयोग गर्न उत्साहको साथ पुलिङ बुथहरूमा पुगेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad