पतिले गरे पत्निको हत्या; आरोपी पति हत्यापछि लापत्त - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 8, 2018

पतिले गरे पत्निको हत्या; आरोपी पति हत्यापछि लापत्त

गफसफ.com, कालेबुङ, 6 दिसम्बर।
कालेबुङ जिल्ला अधिनस्थ कम्सी बनबस्तीमा पतिले पत्निको हत्या गरेको समाचार प्रकाशमा आएको छ। घरेलु झगडाको क्रममा प्रति पवन राई (28)ले आफ्नै पत्नि जमुनी राई (26) को हत्या गरेर फरार भएका छन्।

उक्त घट्नापछि पुलिसले शवलाई आफ्नो अधिनमा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ भने आरोपी पतिको खोजि गरिरहेको छ। यता उक्त घटनाबारे मृतकमा धर्मपिता राम प्रसाद राईले गतराती पति पत्नीमाझ झगडा भएको खबर आफुले पाएपछि बुझ्नका निम्ति मानिसहरू पठाएका थिए। झगडाको कारण बुझ्न गएकाहरू पुग्दा सम्म छोरीले प्राण त्यागिसकेकी थिइन्।
उक्त घट्नापछि धर्मपिता रामप्रसाद राईले कालेबुङ थानामा प्रथमिकी दर्ता गरेको छ। आरोपी पति घट्नापछि लापत्त भएका छन् भने पुलिसले खोजि अभियान सुरु गरेको छ। मृतक जमुनी राईको शिरमा धारिलो हतियारले प्रहार गरेको निशान रहेको छ भने पुलिसले घट्नाबारे जाँच गरिरहेको छ।

1 comment:

  1. Information in regards to the well being care programs obtainable via Medicaid and method to|tips on how to} qualify. We know tense https://thekingofdealer.com/sm-casino/ circumstances make people extra weak to growing addictions. Meanwhile, people looking for assist for dependancy may have had their remedy disrupted due to lockdowns.

    ReplyDelete

Post Bottom Ad