सोनादा डिग्री कलेजमा एकैसाथ स्वागत अनि विदाई समारोह सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 5, 2018

सोनादा डिग्री कलेजमा एकैसाथ स्वागत अनि विदाई समारोह सम्पन्न

गफसफ.com, सोनाद 5 अगस्त।
सोनादा महाविद्यालयमा शनिबार स्वागत अनि विदाई समारोह सम्पन्न भयो। प्रथम वर्षमा भर्ना भएका विद्यार्थीवर्गलाई स्वागत गरिएको थियो भने तेस्रो वर्ष समपन गरेका विद्यार्थीवर्गलाई विदाई गरिएको थियो। महाविद्यालयकै प्रेक्षागृहमा सम्पन्न कार्यक्रमलाई महाविद्यालयका प्राचार्य एल.पी गुप्ताले अध्यक्षता गरेका थिए।

यस अवसरमा विद्यार्थीवर्गद्वारा नेपाली, हिन्दी गीत सँगै सांस्कृतिक प्रस्तुती गरेका थिए। कार्यक्रममा विगत वर्ष सम्पन्न हुन नसकेको मिस र मिस्टर डिग्री चयन गर्ने कार्यक्रम पनि सम्पन्न भएको थियो। कार्यक्रममा प्रथम अनि दोस्रो वर्षका विद्यार्थीवर्गमाझको प्रतिभाहरूलाई हेरे समारोहमा २०१७ को मिस डिग्री र मिस्टर डिग्री  क्रमैले दोस्रो वर्षका लमु शेर्पा र प्रमोद राई चयन भए भने वर्ष २०१८ को मिस डिग्री आइसा राई र मिस्टर डिग्री पुजन गुरूङ चयन भएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad