राष्ट्रिय राजमार्ग १० अन्तर्गत भोटेभीरमा पैह्रो, वाहनहरूको लाग्यो लामेताँत - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 8, 2018

राष्ट्रिय राजमार्ग १० अन्तर्गत भोटेभीरमा पैह्रो, वाहनहरूको लाग्यो लामेताँत

 गफसफ.com, कालेबुङ ८ जुन। 

राष्ट्रिय राजमार्ग १० अन्तर्गत भोटेभीरमा पैह्रो गएको छ। जसको कारण राष्ट्रिय राजमार्गमा वाहनहरूको लामेताँत जाम लागेको छ। रातभरी पानी परेपछि माथीबाट सडकमा ढुङ्गा झरेको कारण राजमार्ग बन्द भएको छ। बन्दको कारण राजमार्गमा वाहनहरू जाम लागेको छ जुन जाम सिक्किम बङ्गाल सिमा रम्फु पूल सम्म पुगेको छ।





No comments:

Post a Comment

Post Bottom Ad