ममता ब्यानर्जीको स्वागतमा लगाइएको होर्डिङ फ्याँकियो - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 28, 2018

ममता ब्यानर्जीको स्वागतमा लगाइएको होर्डिङ फ्याँकियो

गफसफ.com, कालेबुङ 28 मई। 

मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागतका निम्ति लगाइएको होर्डिङ फ्याकिदिएका छन्। डा. ग्राह्म होम्स बिद्यालय नजिक उक्त होर्डिङ फ्याँकेका छन्। रातीको समयमा उक्त होर्डिङ फ्याँकिएको अनुमान गरिएको छ।


स्मरण रहोस् मुख्यमन्त्री ममता ब्यानर्जी आज कालेबुङ आइपुग्नेछन्। ५ दिवसीय भ्रमणमा आएकी मुख्यमन्त्री ब्यानर्जीलाई स्वागत गर्न कालेबुङका विभिन्न ठाउँमा गोजमुमो, तृणमूल अनि १५ वटा बिकास बोर्डहरूले यसरी फेस्टुन अनि होर्डिङहरू लगाएका छन्। त्यहीँ होर्डिङहरू रातीको समयमा फ्याँकेर मानिसहरू असन्तुष्टि जाहेर गरेका हुन् ।

No comments:

Post a Comment

Post Bottom Ad