‘बागी’ सय करोड कमाई गर्ने फिल्महरूको सूचीमा सामेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 6, 2018

‘बागी’ सय करोड कमाई गर्ने फिल्महरूको सूचीमा सामेल


मुम्बई, ६ अप्रेल २०१।

टाइगर श्रफ अनि दिशा पटानी-को फिल्म बागी -2 सय करोड क्लबमा सामिल भएको छ। बागी यस वर्षको फर्स्ट वीकेंडमा सबैभन्दा धेर कमाई गर्ने फिल्म बनेको छ। यसका साथै यो ‘टाइगर’-को पहिलो फिल्महो जुन 100 करोड़ क्लबमा सामेल भएको छ।


अहिलेघरी बागीको कमाइ दिनोदिन वृद्धी भइरहेको छ। यो फिल्मले अहिलेसम्म 112.85 करोड़ रुपियाँको कमाई गरिसकेको छ। बिहिबार यो फिल्मले लगभग 8 करोड़ की कमाई गर्न सकेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad