निर्देशक अभिनय देवद्वारा निर्देशित फिल्म ब्लैकमेल अहिलेघरी चर्चामा रहेको छ।
इरफान खानको लोभलागो अभिनयले मानिसहरूलाई फिल्म ‘ब्लैकमेल’ते तानिरहेको छ। साल
2011मा फिल्म ‘डेली बेली’ देखि अभिनय देवले निर्देशनको दुनियामा कदम राखेका हुन्।
त्यस समयदेखि नै उनको निर्देशनको तारिफ चलिरहेको छ। उनले ‘गेम’ और ‘फोर्स-2’ जस्ता
फिल्मे पनि बनाए। अहिले आएर अलग प्रकारका स्क्रिप्ट लिएर ब्लैकमेल बनाएका हुन्। फिल्म
ब्लैकमेल कस्तो छन्? हेरौँ सररर्ती ...

किन हेर्नु ब्लैकमेल?
फिल्मको कहामी रूचिकार छ। जसरी अभिनय देवले अलग प्रकारका विषयलाई चयन गरेर
कहानी दर्शाउन चाहेका छन् त्यसलाई तारिफ गर्न लायकको रहेको छ। फिल्म चाल्दै गर्दा
बिचमा आउने गीतले पनि फिल्कको कथालाई गतिशिलता प्रदान गरेको छ। फिल्मको सुटिङ,
क्यामेरा वर्क, लोकेशनले पनि राम्रो प्रस्तुति मिलेको छ। फिल्मको कहानीलाई
कलाकारवर्गले इमान्दारसँग निभाएका छन्। जसको कारण फिल्म हेर्न लायकको बनेको छ। इरफान
खानको अभिनय झन् तारिफ गर्न योग्यको छन्। उनको प्रस्तुतिले सबैलाई छोएको छ। अभिनेरा
प्रद्युमन सिंहले पनि राम्रा काम गरेका छन्। यता दिव्या दत्ता सरप्राइज दिन सक्षम
छन्। पत्निको अभिनयमा कीर्तिको भूमिका सह्रानीय छ। अरुणोदय सिंहके अझ राम्रा अभिनय
गर्ने सक्ने थिए।
कमजोर कड़ी के छ त?
फिल्म की कमजोर कड़ी यसको लम्बाइ हो भन्दा फरक पर्दैन। अहिलेघरी मानिसहरू धेरै
लामो फिल्म हेर्न रूचाउँदैनन्। यस्तो अवस्थामा ब्लैकमेल 2 घण्ता 20 मिनेट रहेको छ।
शार्प एडिटिंग गर्न सकेको भए फिल्म अझै
राम्रो हुने थियो। फिल्मका गीतहरूले कथालाई अघि बडाए पनि खासै प्रभाव भने जमाउन
सकेको छैन। फिल्मको सब्जेक्ट एकदमै राम्रो थियो। जसलाई अझ राम्रो प्रस्तुति दिन
सक्ने ठाउँ रहेको छ।
No comments:
Post a Comment