विधानसभा चुनाव : विमल गुरुङले घोषणा गरे तीनजना प्रार्थीहरूको नाम - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 23, 2021

विधानसभा चुनाव : विमल गुरुङले घोषणा गरे तीनजना प्रार्थीहरूको नाम

गफसफ.com, 23  मार्च 202, कालेबुङ

गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ गुटले विधानसभा चुनावलाई लिएर दार्जीलिङ, कालेबुङ अनि खर्साङ विधानसभा क्षेत्रका निम्ति प्रार्थीहरूको नाम घोषणा गरेको छ। कालेबुङबाट डा. आर.बी भुजेल, दार्जीलिङबाट पी.टी ओला, अनि खर्साङ विधानसभा क्षेत्रबाट नर्बु लामालाई पार्टीले प्रार्थी बनाएको छ। पार्टी अध्यक्ष विमल गुरुङ आज तीनैजना प्रार्थीहरूको नाउँ घोषणा गरेका हुन्। 



No comments:

Post a Comment

Post Bottom Ad