साहित्य शृङ्खला : भाग-9; चार कविका कविता - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, June 2, 2020

साहित्य शृङ्खला : भाग-9; चार कविका कविता

गफसफ.com, 2 जुन 2020, कालेबुङ ।

गफसफ-tv-द्वारा प्रशारण भइरहेको साहित्य शृङ्खला कार्यक्रमको 9 औँ प्रकरणमा चारजना कविहरूका कविता प्रस्तुत गरिएको छ। यस प्रकरणमा राजनैतिक नेताका रूपमा परिचित डा. हर्कबहादुर छेत्रीलाई कविका रूपमा प्रस्तुत गरिएको छ। यसका साथै मङ्पूका युवा कवि बीरेन गोले, कालेबुङ सिञ्जी समल्बोङबाट युवा कवि निर्मल तामाङ अनि डुवर्सबाट युवा कवि विलोक शर्माको कविता समावेश गरिएको छ। 

गफसफ-tv मा तपाईँ पनि कविता वाचन गरेर प्रशारण गर्न चाहनुहुन्छ भने 9832318537 मा आफ्नो भिडियो रेकर्ड गरेर पठाउने आह्वान गर्दछौँ।

No comments:

Post a Comment

Post Bottom Ad