कोरोनाले पछिल्लो २४ घन्टामा १९५ को मृत्यु, ३९०० सङ्क्रमित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 4, 2020

कोरोनाले पछिल्लो २४ घन्टामा १९५ को मृत्यु, ३९०० सङ्क्रमित

 गफसफ.com, ५ मई २०२०, नयाँ दिल्ली। 
वैश्विक महामारी कोरोना भाइरसको सङ्क्रमणले भारतमा अहिलेसम्मकै सबैभन्दा धेर मृत्यु हुनेहरूको संख्या रेकर्ड भएको छ। पछिलो २४ घण्टामा भारतमा कोभिड-19 ले 195 जना मानिसहरूको मृत्यु भएको छ भने 3900 जना मानिसहरू सङ्क्रमित भएका छन्। 

देशमा कोरोना सङ्क्रमितहरूको संख्या बडेर अहिलेसम्म ४६ हजार भन्दा धेर भएको छ भने मर्नेहरूको संख्या बडेर १५०० भन्दा धेर भएको छ। केन्द्रिय स्वास्थ्री अनि परिवार कल्याण मन्त्रालयद्वारा जारी रिपोर्ट अनुसार पछिल्लो २४ घन्टामा ३९०० मानिसहरू कोरोना पोजेटिभ भेट्टाइएको छ। यसँगै कोरोना पोजेटिभहरूको संख्या अहिलेघरी 46,433 पिगेको छ। जसमध्ये 32,138 कोरोना पोजेटिभ सक्रिय रहेको अनि यसबाट अहिलेसम्म 12,727 लोग स्वस्थ बनेको पनि बताइएको छ। यसका साथै देशभरीमा मर्नेहरूको संख्या बडेर 1,568 पुगेको छ।

No comments:

Post a Comment

Post Bottom Ad