साहित्य शृङ्खला : भाग – ५; लकडाउनमा सुन्नुहोस् चर्चित चार कविका कविता - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 9, 2020

साहित्य शृङ्खला : भाग – ५; लकडाउनमा सुन्नुहोस् चर्चित चार कविका कविता

गफसफ.com, ९ मई २०२०, कालेबुङ। 

गफसफ-tv को ‘साहित्य शृङ्खला’ कार्यक्रमको पाचौँ भागमा नेपाली साहित्यका चर्चित चार कविहरूका कविता प्रस्तुत गरिएको छ। बिजनबारीबाट कवि मनप्रसाद सुब्बा, दार्जीलिङका कवि केवल चन्द्र लामा, मङ्पूका कवि उदय थुलुङ अनि सिक्किमका कवि प्रवीण राई ‘जुमेली’-का कविता ‘साहित्य शृङ्खला’ कार्यक्रमको पाँचौ भागमा प्रस्तुत गरिएको छ।

वैश्विक महामारीको रूपमा फैलिएको कोभिड-19 (कोरोना भाइरस) को सङ्क्रमण रोक्नका निम्ति मानिसहरू लकडाउन पालन गर्दै घरभित्र बसेको अवस्थामा मानसिक तनवबाट मुक्त गर्नका निम्ति गफसफ-tv ले साहित्यिक खुराक पस्कने कार्य गरेको हो।

गफसफ-tv को साहित्य शृङ्खला कार्यक्रम हाम्रो युट्युब च्यानलमा हेर्नुहोस् अनि सब्सक्राइब गरेर हामीलाई तपाईँको सुझाव दिनुहोस्। 

No comments:

Post a Comment

Post Bottom Ad