साहित्य शृङ्खला : पाँच कविका कविता - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 13, 2020

साहित्य शृङ्खला : पाँच कविका कविता

गफसफ.com, १४ अप्रेल २०२०, कालेबुङ।
कोरोना भाइरसले विश्वमा आतङ्क मच्चाएको अवस्थामा अहिलेघरी सबैजना घरभित्र बसेका छन्। विश्वनै अहिले थामिएको छ। यो लकडाउनको अवधी गफसफ-ले घरभित्र बसेका सबैलाई कविताको आस्वादन गराउने उद्देश्यले केहि कविता यहाँ प्रस्तुत गरेका छौँ।

गफसफ.com-को युट्युब च्यानल गफसफ-tvमा आज पहिलो साहित्य शृङ्खला पेश गरेका छौँ। हाम्रो यो पहिलो शृङ्खलामा कवि सुधीर छेत्री, कवि टीका भाइ , कवि सुवास सोताङ , कवि भूपेन्द्र सुब्बा अनि कवि/गी उमेश उपमा –ले कविता वाचन गरेका छन्।
आगामी दिनहरूमा हामी अन्य कविका कविताहरूको साथमा प्रस्तुत हुनेछौँ भने साहित्य सँगै सङ्गीत र अन्य कलाहरूलाई पनि समेट्ने प्रयास गर्नेछौ।

गफसफ-tv – मा हरेक प्रकारका अप्डेट प्राप्त गर्नका निम्ति हामीलाई सब्सक्राइब गर्न नभुल्नुहोस

No comments:

Post a Comment

Post Bottom Ad