अभिनेता अमिताभ बच्चन सर्वोच्च दादा साहेब पुरस्काराद्वारा सम्म्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 30, 2019

अभिनेता अमिताभ बच्चन सर्वोच्च दादा साहेब पुरस्काराद्वारा सम्म्मानित

गफसफ.com, नयाँ दिल्ली, 30 दिसम्बर।
राष्ट्रपति रामनाथ कोविन्दको बाहुलिबाट अभिनेता अमिताभ बच्चनलाई आइतबार राष्ट्रपति भवामा आयोजित एक विशेष समारोहमा सिनेमा जगतका सर्वोच्च सम्मान दादा साहेब फाल्के पुरस्कारले सम्मानित गरियो। यसभन्दा अघि अमिताभ वच्चनलाई गत सोम्बार  नै राष्ट्रिय फिल्म पुरस्कार समारोहमा उक्त सम्मान ग्रहण गर्नु थियो तर, अस्वस्थको कारण 77 वर्षिय अभिनेता उक्त कार्यक्रममा सामेल हुन सकेनन्।

सूचना एवम् प्रसारण मन्त्री प्रकाश जावडेकरले उक्त कार्यक्रममा आइतबार एक विशेष समारोहमा राष्ट्रपतिको बाहुलिबाट एक विशेष समारोहमा उक्त पुरस्कारले अमिताभ वच्चनलाई सम्मानित गर्ने बताएका थिए। सोहि अनुरूप आइतबार अभिनेता बच्चनलाई सर्वोच्च दादा साहेब फाल्के पुरस्कारद्वारा सम्मानित गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad