लोकसभा चुनाव 2019 : भाजपा प्रार्थी राजु विष्ट 1 लाख 49 हजार 416 भोटले तृणमूल प्रार्थी अमरसिंह राईभन्दा अघि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 23, 2019

लोकसभा चुनाव 2019 : भाजपा प्रार्थी राजु विष्ट 1 लाख 49 हजार 416 भोटले तृणमूल प्रार्थी अमरसिंह राईभन्दा अघि

गफसफ.com, दार्जीलिङ, 23 मई।
भारतीय जनता पार्टीका प्रार्थी राजु विष्ट तृणमूल प्रार्थी अमरसिंह राईसँग गतिलो भोटको अन्तरले अघि बडीरहेका छन्। अहिलेसम्म राजु विष्टले 1 लाख 49 हजार 416 भोट अन्तर बनाएर अघि बडीरहेका छन् भने उनले मोठ 2 लाख 41 हजार 25 भोट पाएका छन्। यता तृणमूल कङ्ग्रेस पार्थी अमरसिंह राईले भने अहिलेसम्म 91 हजार 6 सय 9 भोट पाएका छन्।

देशभरी भारतीय जनता पार्टी बिजय यात्रामा अग्रसर बनिसरेह्को अवस्थामा यता दार्जीलिङ लोकसभा आसनबाट भाजपा प्रार्थी राजु विष्ट बिजय यात्रामा अघि बडीरहेका छन्। गोरामुमो पार्टी अनि गोजमुमो (विमल गुट), क्रामाकपा आदिको समर्थन पाएका विष्टको जीत प्राय: निश्चित बनिसकेको छ। यस्तो अवस्थामा भारतीय जनता पार्टीले खुशीयाली मनाउन सुरु गरिसकेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad