विधानसभा उप-चुनाव : भाजपा प्रार्थी निरज जिम्बा विनय तामाङभन्दा 6,929 भोटले अघि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 22, 2019

विधानसभा उप-चुनाव : भाजपा प्रार्थी निरज जिम्बा विनय तामाङभन्दा 6,929 भोटले अघि

गफसफ.com, दार्जीलिङ, 23 मई।

दार्जीलिङ विधानसभा उप-चुनावमा भाजपा प्रार्थी निरज जिम्बा निर्दलीय प्रार्थी विनय तामाङभन्दा 4,154 भोटले अघि रहेका छन्। जिम्बाले अहिलेसम्मको मतगणनामा मोठ 17, हजार 1 सय 55 होट पाएका छन् भने विनय तामाङले केवल 10 हजार 2 सय 22 भोट पाएका छन्। यसका साथै जिम्बाले तामाङ विरुद्ध अहिलेसम्म 6,929 भोटले बडत बनाएको छ। सोहिक्रममा अमर लामा 590, स्वारज थापा 367, शारदा राई सुब्बाले 343 भोट पाएका छन्।

विधानसभा उप-चुनाव : भाजपा प्रार्थी निरज जिम्बा विनय तामाङभन्दा 1778 भोटले अघि
पहिलो चरणको मतगणनाको परिणाम अघि आएपछि गोजमुमो अध्यक्ष विनय तामाङ भाजपा प्रार्थी निरज जिम्बासँग 1778 भोटले पछि परेका छन्। यसक्रममा माकपा प्रार्थी केबी वातरले 180 भोट, गोर्खा राष्ट्रिय कङ्ग्रेसका अमर लक्समले 97, जाप प्रार्थी अमर लामाले 187, गोर्खालिग प्रार्थी विप्लव राईले 56, आईडीआरएफका सञ्जय ठकुरीले 120, निर्दल प्रार्थी शारदा राई 111, निर्दल प्रार्थी स्वारज थापा 112, अनि नोटामा 130 भोट खसेको छ।

No comments:

Post a Comment

Post Bottom Ad