भूमिगत नेता विमल गुरुङले लोबसाङ लामालाई बनाए गोजमुमो कार्यकारी अध्यक्ष - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, October 4, 2018

भूमिगत नेता विमल गुरुङले लोबसाङ लामालाई बनाए गोजमुमो कार्यकारी अध्यक्ष

गफसफ.com, कालेबुङ 5 अक्टोबर।
गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ गुट) ले लोब्साङ लामालाई कार्यकारी अध्यक्षको पदमा नियुक्ति गरेको छ। भूमिगत नेता विमल गुरुङले लामलाई पार्टीको कार्यकारी अध्यक्ष पदमा नियुक्ति गरेका हुन्।


‘हाम्रो पार्टीका बरिष्ट सदस्यहरूसँगको परामर्शपछि यहाँ तपाईँलाई गोर्खा जनमुक्ति मोर्चाको कार्यकारी अध्यक्षको पदमा नियुक्ति गर्दछौँ अनि यो आगमी पत्र जारी नभएसम्म तत्काल लागु हुनेछ’ विमल गुरुङद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ। यसक्रममा गुरुङले उक्त निर्णय पार्टीको हितमा लिएको जानकारी पनि गराएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad