सोनादा डिग्री कलेजद्वारा पर्यावरण र्‍याली - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 13, 2018

सोनादा डिग्री कलेजद्वारा पर्यावरण र्‍याली


गफसफ.com, सोनादा१३ अगस्त।  
सोनादा डिग्री कलेजको आयोजनामा पर्यावरण र्‍याली सम्पन्न भएको छ। दुई सप्ताहव्यापी रूपले पर्वारण सम्बन्धि कार्य गरिरहेको सोनादा डिग्री कलेजले सोम्बार राष्ट्रिय सेवा योजनाको स्वच्छ पकवाडा कार्यक्रम अनुसार उक्त पर्यावरण र्‍याली आयोजना गरेको हो।

क्षेत्रका मानिसहरूलाई पर्यावरण प्रति चेतना जगाउन कलेजका एनसीसी अनि एनएसएसका विद्यार्थीवर्गले रेल्वे स्टेशन परिसरको सफाई कार्य गरेको थियो। स्वच्छ पर्यावरण नै स्वास्थ्य जीवनको माध्यम हो भन्दै उनीहरूले मानिसहरूलाई आफ्नो परिवेश आफै सफा गर्नुपर्ने आह्वान पनि गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad