ममता ब्यानर्जी आइपुगीन् पाँच दिवसीय कालेबुङ भ्रमणमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 28, 2018

ममता ब्यानर्जी आइपुगीन् पाँच दिवसीय कालेबुङ भ्रमणमा

गफसफ.com, कालेबुङ 28 मई।

मुख्यमन्त्री ममता ब्यानर्जी पाँच दिवसीय कालेबुङ भ्रमणमा आइपुगीन्। उनी बाघडोग्रा हवाई अडाबाट सडकमार्ग हुँदै कालेबुङ साँझ ठिक 6:05 बजे आइपुगेकी हुन्। यस अवसरमा उनलाई कालेबुङको थानाडाँडा देखि डम्बर चौकसम्म सडकका दुवै किनारामा बसेका गोजमुमो अनि तृणमूल कार्यकर्ताहरूले भव्य जनाइएको थियो।


मुख्यमन्त्रीलाई स्वागत गर्न थानाडाँडामा तृणमू कङ्ग्रेसका कार्यकर्ताहरू हातमा दलीय झण्डा बोकेर उभिएक थिए। यता थानाडाँडा देखि डम्बरचौकसम्म भने गोजमुमो पार्टीका कार्यकर्ताहरू सडकको दुवै किनारामा दलको झण्डा बोकेर बसेका थिए। उनी कालेबुङ शहर प्रवेश गरेपछि ‘ममता ब्यानर्जी जिन्दावाद’-को नाराले शहर गुञ्जिएको थियो। 



No comments:

Post a Comment

Post Bottom Ad