विनय तामाङले भेटे भाइरल भिडियोमा ‘रोहोङ्गिया’ भनिएका मानिसहरूलाई; भने ‘साम्प्रादयिक सद्भावना बनाएर राख्नुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 2, 2018

विनय तामाङले भेटे भाइरल भिडियोमा ‘रोहोङ्गिया’ भनिएका मानिसहरूलाई; भने ‘साम्प्रादयिक सद्भावना बनाएर राख्नुपर्छ’


गफसफ.com, सिलगडी 2 मई।

जीटीए वोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष विनय तामाङले गत 26 अप्रेलका दिन सोसियल मिडियामा कालेबुङमा रोहोङ्गिया मुस्लिमको प्रवेश भनि भाइरल बनेको भिडियोमा देखिएका 15 जना मानिसहरूसँग भेटघाट गरेका छन्। यसक्रममा उनले यस्तो अफवाह फैलाएर कसैले पनि अशान्ति फैलाउने प्रयास गर्न नहुने अपिल गर्दै सबैले साम्प्रादायिक सद्भावना बनाएर राख्नुपर्ने अपिल गरेका छन्।
विस्तृत समाचार केही पछि आउनेछन् त्यसभन्दा अघि प्रस्तुत छ फोटो फिचर --









1 comment:

Post Bottom Ad