वेटलिफ्टर मिराबाई चानूले भारतलाई दिलाइन् पहिलो स्वर्ण पदक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 30, 2022

वेटलिफ्टर मिराबाई चानूले भारतलाई दिलाइन् पहिलो स्वर्ण पदक

गफसफ, 31 जुलाई 2022

भारतको वेटलिफ्टर मिराबाई चानूले राष्ट्रमण्डल खेल – 2022 मा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पहिलो स्वर्ण पदक दिलाएकी छन्। उनले महिलावर्गको 49 किलोग्राम भारत्तोलन प्रतिस्पर्धामा 201 किलोग्राम वजन उठाएर स्वर्ण पदक जितेकी हुन्। 



उनको जितसँगै भारतले राष्ट्रमण्डल खेलमा मोठ तीनवटा पदक हत्याउन सफल बनेको छ। यसभन्दा अघि सङ्केत सरगरले रजत पदक अनि गुरुराजाले कास्य पदक जितेका छन् भने मिराबाई चानूले यसवर्षको राष्ट्रमण्डल खेलमा देशको निम्ति पहिलो स्वर्ण पदक जितेकी हुन्। 

No comments:

Post a Comment

Post Bottom Ad