“मै मरी जाउँ कि”- नेपाली म्युजिक भिडियोको ट्रिजर सार्वजनिक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 13, 2020

“मै मरी जाउँ कि”- नेपाली म्युजिक भिडियोको ट्रिजर सार्वजनिक

गफसफ.com, 13 दिसम्बर 2020, कालेबुङ ।

“मै मरी जाउँ कि”- नेपाली म्युजिक भिडियोको ट्रिजर सार्वजनिक भएको छ। कालेबुङका युवा कलाकार रोशन दहाल अनि इडेन्ला शेर्पा मुख्य भूमिकाम रहेको उक्त म्युजिक भिडियो कालेबुङ वरिपरिनै छायङ्कन गरिएको छ। शिशिर मोथेको शब्द, सङ्गीत रहेको उक्त म्युजिक भिडियोको गीतमा गिडियन राईको सङ्गीत संयोजन गरेका छन्।


युवा कलाकारद्वय रोशन दाहाल अनि इडेन्ला शेर्पालाई स्टार कास्टमा देखाइएको उक्त म्युजिक भिडियोमा किरण काफ्ले, विशाल भण्डारी, विक्की भण्डारी सहयोगी कलाकारका रूपमा रहेका छन्। डाँडा प्रडक्टसनको छायाङ्कनमा रहेको “मै मरी जाउँ कि”- म्युजिक भिडियोमा शिशिर मोथेकै स्वर रहेको छ।

आज सार्वजनिक गरिएको टिजरमा ग्रामीण परिवेशको सुन्दर छायङ्कन देखाइएको छ भने इडेन्ला शेर्पा अनि रोशन दाहाललाई आकर्षक रूपमा देखाइएको छ। कालेबुङबाट बनिएको उक्त नेपाली म्युजिक भिडियो केहि दिनभित्र नै सार्वजनिक गरिने भएको छ। 

भिडियो हेर्न तल थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad