साहित्य शृङ्खला: भाग – ६; चार कविका कविता - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, May 17, 2020

साहित्य शृङ्खला: भाग – ६; चार कविका कविता

गफसफ.com, 18 मई 202, कालेबुङ

गफसफ-tv को साहित्य शृङ्खला कार्यक्रममा यसपल्ट चारजना वरिष्ठ कविहरूले कविता वाचन गरेका छन्। साहित्य शृङ्खला कार्यक्रमको छैटौँ प्रकरणमा कविवर मोहन ठकुरी, सुरेन्द्र थीङ, रेमीका थापा अनि डा. कविता लामा- ले घरभित्र बसेर कविता वाचन गरेका छन्।

कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्नका निम्ति देशव्यापी लकडाउनमा घरभित्र बसेका मानिसहरूलाई मानसिक राहत दिने गफसफ-tv-ले सुरु गरेको साहित्य शृङ्खला- मा तपाईँ पनि आफ्ना कविता वाचन गरेको भिडियो पठाउन चाहनुहुन्छ भने हामीलाई 9832318537 – नम्बरमा वाट्सएप गर्न सक्नुहुनेछ। 

No comments:

Post a Comment

Post Bottom Ad