भूमिगत गोजमुमो नेता निमा तामाङको घर कुड्की - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, September 12, 2018

भूमिगत गोजमुमो नेता निमा तामाङको घर कुड्की

गफसफ.com, १३ सितम्बर।

गोर्खा जनमुक्ति मोर्चाका भूमिगत अध्यक्ष विमल गुरुङ सँगै भूमिगत बनेका निमा तामाङको घर कुड्की गरेको छ। उनको घरमा आज पुलिसले छापा मारेर सम्पूर्ण समानहरू निकालेर लाने कार्य  गरेको छ।


छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा सन् 2013 को एक मुद्दामा तामाङको घर कुड्की गरिएको हो। कालेबुङ न्यायालयले उक्त मुद्दाको आधारमा आरोपी तामाङलाई 10 सितम्बर 2018 का दिनभित्रमा न्यायालयमा उपस्थिति दिने आदेश जारी गरेको थियो भने उनी न्यायालयमा उपस्थित नहुँदा आखिरमा सम्पत्ति जफत गरिएको हो।

कालेबुङ थानाका पुलिसबल धेरै मात्रमा सिडफार्म स्थित निमा तामाङको घरमा पुगेपछि उनको सबै घरका सामाग्रीहरू जफत गरेर लगेको छ।    

अझ विस्तृतमा समाचार पढ्नलाई यहाँ थिच्नुहोस्





3 comments:

  1. Huntdogs always looking for a blood of injured animals.

    ReplyDelete
  2. पुलिसले सहि काम गरेन आज समान लगियौ भोली
    घरको निलामी होला पछि जमिन पनि पुलिसले लाने
    साधाण मानिसले कसैको सानो घडी चोरी गदा त
    कानुन लागु हुनेछ भनी पुलिसले अरूको घरको समान
    लिएर जाने कानून चाहि छैन रहेछ नी

    ReplyDelete
  3. There is no democracy for Gorkhas in Darjeeling. The govt wants to threatening the whole people of hills not to raise the demand of separate state ,

    ReplyDelete

Post Bottom Ad