विधानसभा उप-चुनाव : भाजपा प्रार्थी निरज जिम्बा पहिलो चरणमा विनय तामाङभन्दा 1778 भोटले अघि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 22, 2019

विधानसभा उप-चुनाव : भाजपा प्रार्थी निरज जिम्बा पहिलो चरणमा विनय तामाङभन्दा 1778 भोटले अघि

गफसफ.com, कालेबुङ, 23 मई।  
दार्जीलिङ विधानसभा उप-चुनावमा भाजपा प्रार्थी निरज जिम्बा निर्दलीय प्रार्थी विनय तामाङभन्दा अघि रहेका छन्। पहिलो चरणको मतगणनामा भाजपाप्रार्थी निरज जिम्बाले 5139 भोट पाएका छन् भने निर्दलीय प्रार्थी विनय तामाङले 3361 भोट पाएका छन्।

पहिलो चरणको मतगणनाको परिणाम अघि आएपछि गोजमुमो अध्यक्ष विनय तामाङ भाजपा प्रार्थी निरज जिम्बासँग 1778 भोटले पछि परेका छन्। यसक्रममा माकपा प्रार्थी केबी वातरले 180 भोट, गोर्खा राष्ट्रिय कङ्ग्रेसका अमर लक्समले 97, जाप प्रार्थी अमर लामाले 187, गोर्खालिग प्रार्थी विप्लव राईले 56, आईडीआरएफका सञ्जय ठकुरीले 120, निर्दल प्रार्थी शारदा राई 111, निर्दल प्रार्थी स्वारज थापा 112, अनि नोटामा 130 भोट खसेको छ।

No comments:

Post a Comment

Post Bottom Ad