नवीन पौड्यालकृत ‘साहित्य सन्धान’-को लोकार्पण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, October 27, 2018

नवीन पौड्यालकृत ‘साहित्य सन्धान’-को लोकार्पण

गफसफ.com, कालेबुङ 27 अक्टोबर।
नवीन पौड्यालकृत ‘साहित्य सन्धान’को लोकार्पण गरिएको छ। गोर्खा दुख निवारक सम्मेलन भवनमा आयोजिक कार्यक्रममा पेदोङ सरकारी कलेजका प्राध्यपक नवीन पौड्यालको चौथो कृती ‘साहित्य सन्धानको लोकार्पण गरिएको हो। 


यस यस अवसरमा मुख्य अतिथिका रूपमा डा. डीक बी देवान उपस्थित रहेका थिए भने कार्यक्रमलाई साहित्यकार डा राजेन्द्र भण्डारीले अध्यक्षता गरेका थिए। यस असवरमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री कार्यालयका सह-सचिव गोपाल प्रसाद पौड्याल उपस्थित रहेका थिए।
यसै अवसरमा डा. डीक बी देवान, राजेन्द्र भण्डारी, गोपाल प्रसाद पौड्याल, सञ्जय विष्ट, सुधीर छेत्री, योगेश खाती, कृतीकार नवीन पौड्याल अनि उनका माता जानुका पौड्यालको बाहुलीबाट उक्त कृतीको विमोचन गरिएको थियो। यस अवसरम विमोचित कृतीबारे खर्साङ महाविद्यालयका प्राध्यक योगेश खातीले समिक्षात्मक टिप्पणी राखेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad