रेल्वेको केमिकल पसेर खोलामा पोइजन हुँदा माछाहरू मरेको आरोप, मानिसहरू बन्दैछ आक्रोशित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 9, 2018

रेल्वेको केमिकल पसेर खोलामा पोइजन हुँदा माछाहरू मरेको आरोप, मानिसहरू बन्दैछ आक्रोशित

गफसफ.com, कालेबुङ १० मई

रियाङ खोलामा एकाधिक माछा मरेको घट्ना प्रकाशमा आएको छ। लोहापुल नजिक रोङचोङ देखि टिस्टा नदिको दोभानसम्म माछा मरेको छ। उक्त घट्ना अहिले रोङचोङ नजिक सेवक रम्फु रेलमार्ग निर्माणको निम्ति एउटा कम्पनीले काम गरिरहेको केमिकल खोलामा परेपछि माछाहरू मरेको मानिसहरूले आरोप लगाएका छन्। घट्नापछी क्षेत्रका मानिसहरू आक्रोशित भएका छन्। घट्नापछि जानकारी लिन बन विभागका अधिकारीवर्ग पनि घट्नास्थलमा पुगेका छन्।

प्रस्तुत छ फोटो फिचर ( विस्तृत रिपोर्ट पछि आउनेछ)












1 comment:

  1. पहाडकाे पर्यवरणविदहरू वृक्ष राेपन मात्रै गर्ने कि, याे बिषयमा पनि खाेज तलास गर्ने हाे?

    ReplyDelete

Post Bottom Ad